साताको तेस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से सूचक १.२१ अंकले बढेको छ । यससँगै सेसन अवधिमा सूचक २६५४.३१ अंकमा आएको छ ।>
>
यस सेसनमा २ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सेसन अवधिभरमा ४९ कम्पनीको ३९ हजार ५ सय ४४ कित्ता सेयर कारोबार भएको हो ।>
>>>>