रविको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाई जारी

Jasus Khabar 3945+ समाचार ( )
७ जेठ २०८२

 राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको तर्फबाट सर्वोच्च अदालतमा दायर बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाई जारी छ ।

न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको एकल इजलासमा मुद्दाको सुनवाइ भइरहेको हो ।

यसअघि लगातार छैठौँ पटकसम्म हेर्न नमिल्नेमा परेको रिट आज भने सुनुवाई हेर्न मिलेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार