प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ। बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक १.२० अंकले बढेर २६८३.४५ विन्दुमा पुगेको छ।>
यो समयमा ३७ वटा स्क्रिप्सको ४ हजार ९७९ कित्ता सेयर १७ लाख १२ हजार ८०२ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये १८ वटा स्टक्सको मूल्य बढ्दा १७ वटाको घट्यो। २ स्टक्सको मूल्य भने यो समयमा स्थिर रह्यो।>
>>