थुलुङ दुधकोशी गाउँपालिका-७ देउसाका हरिसचन्द्र राईको घरमा बिहीबार बिहान आगलागी भएको छ। आगलागीबाट करिब २० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।>
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिएको छ। यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। >
>>