भाडाको घरबाट आफ्नै निवासमा सर्दै: शेरबहादुर देउवा

Jasus Khabar 1+ समाचार ( )
२ माघ २०८०

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा धुम्बराही स्थित भाडाको घरबाट आफ्नै निवास बुढानीलकण्ठ सर्ने भएका छन् । देउवा भोलि बुधबार बुढानीलकण्ठ सर्न लागेका हुन् ।


देउवा करिब १३ महिनादेखि धुम्बराहीमा भाडाको घरमा बस्दै आएका थिए । प्रधानमन्त्रीबाट पदमुक्त भएपछि उनी बालुवाटारबाट धुम्बराही सरेका थिए ।


प्रतिक्रिया