११ सयले घट्यो सुन

Jasus Khabar 3958+ समाचार ( )
२६ श्रावण २०८२

नेपाली बजारमा आज सुनको मूल्यमा भारी गिरावट देखिएको छ। स्थानीय बजारमा सोमबार (आज) सुनको मूल्य एक लाख ९८ हजार १०० रुपैयाँ तोकिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदी दुई हजार ३१५ रुपैयाँ तोकिएको छ।

आइतबार सुनको मूल्य एक लाख ९९ हजार २ सय रुपैयाँ कायम भएको थियो भने चाँदी प्रतितोला दुई हजार ३३० रुपैयाँ पुगेको थियो।

प्रतिक्रिया