मोरङ को जहदा गाउँपालिका मा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

Jasus Khabar 1+ समाचार ( )
१६ फाल्गुन २०७९

मोरङ को जहदा गाउँपालिका मा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरियो। 

जीवन विकास समाज काटहरि २ को आयोजना मा र नव विहानि तथा  थ्रि जिरो कल्ब को सहयोगमा मा जहदा गाउँपालिका वडा नः १ स्थित श्रि दुर्गा माध्यमिक विद्यालय का कक्षा ६,७,८ र९ गरि जम्मा ६१ जना विद्यार्थी को उपस्थिति वित्तीय साक्षरता भनेको के हो , नोट को जतन कसरी गर्न सकिन्छ , बचत कसरी गर्न सकिन्छ भन्ने विषय हरु मा जानकारी गराउदै कार्यक्रम सम्पन्न गरियो।


वित्तीय व्यवस्थापन,यसको सही सदुपयोग कसरी गर्न सकिन्छ भन्नेबारे जानकारी दिए।  स–सानो रकम बचत गर्दै उत्पादनमूलक क्षेत्रमा लगानी गरी आयआर्जनको श्रोत बढाउन सकिन्छ।साथै श्रि दुर्गा माध्यमिक विद्यालय का विद्यार्थी हरु लई बैंकिङ कारोबार सम्बन्धमा आधारभूत ज्ञान प्रदान गर्ने उद्देश्यले आयोजित त्यस
कार्यक्रममा कक्षा ६,७, ८, र ९ का विद्यार्थी हरु  उपस्थिती थियो।प्रशिक्षक को रुप मा जिवन विकास समाज का सामाजिक सहजकर्ता अभय मगर, पवन मुखिया हुनुहुनथियो।

प्रतिक्रिया