चिकित्सकले ठप्प पारे आकस्मिक बाहेकका सेवा

Jasus Khabar 3945+ समाचार ( )
२३ आषाढ २०८२

चिकित्सकहरूले आज देशभर आकस्मिक बाहेकका सेवा ठप्प पारेका छन् ।

नेपाल चिकित्सक संघको आन्दोलनको अगुवाईमा आज उपभोक्ता अदालतले चिकित्सकीय अभ्याससम्बन्धी पछिल्ला मुद्दामा सुनाएको फैसलाले नेपाल मेडिकल काउन्सिलको क्षेत्राधिकारमाथि हस्तक्षेप भएको भन्दै आकस्मिक बाहेकका सेवा ठप्प पारेका हुन् ।

सेवा ठप्प हुँदा बिरामीहरू मारमा परेका छन् ।

प्रतिक्रिया