बागमती नदीमा एक पुरुषको श*व फेला

Jasus Khabar 3925+ समाचार ( )
११ आषाढ २०८२

बागमती नदी किनारमा एक पुरुषको शव भेटिएको छ । दक्षिणकाली नगरपालिका–१ भैंसीबजारस्थित बागमती नदी किनारमा पुरुषको शव भेटिएको हो ।

मृत भेटिएका व्यक्ति ललितपुर महानगरपालिका–१४ थसिखेल बस्ने ३४ वर्षीय निरोज ढुंगाना रहेको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।


प्रतिक्रिया