साइबर अपराधको मुद्दामा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरिएको छ।>
उनलाई नेपाल प्रहरीले साइबर व्युरोको टोलीले भक्तपुर स्थित आफ्नै निवासबाट पक्राउ परेको हो । >
प्रसाई सहित उनीसँगै रहने युट्युवरहरु प्रकाशचन्द्र दाहाल र जीवन पाण्डेविरुद्ध साइबर ब्युरोमा परेको उजुरीका आधारमा प्रहरीले गत साता नै जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको थियो ।
>
>>