माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक

Jasus Khabar 1+ समाचार ( )
२८ भाद्र २०८१

नेकपा (माओवादी केन्द्र) ले संसदीय दलको बैठक बोलाएको छ । आज  दिउँसो २ बजे बस्नेगरी सिंहदरबारस्थित दलको कार्यालयमा बैठक बोलाइएको छ ।

बैठकमा प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानालालाई सत्तारुढ दलले हटाउन खोजेको विषय, संवैधानिक परिषदको बैठकमा माओवादीको अडान र समयसामयिक विषयमा छलफल हुने बताइएको छ ।



प्रतिक्रिया

सम्बन्धित समाचार