कोशीको मङ्सिर र मधेश प्रदेशको पुसमा अधिवेशन गर्ने एकीकृत समाजवादीको निर्णय

Jasus Khabar 1+ समाचार ( )
२१ अशोज २०८१

नेकपा एकीकृत समाजवादीले कोशी र मधेश प्रदेशका लागि अधिवेशन मिति तय गरेको छ।


सोमबार बसेको बैठकले कोशी प्रदेशको अधिवेशन मङ्सिर १६ र १७ गते र मधेश प्रदेशको अधिवेशन पुस ६ र ७ गते गर्ने निर्णय गरेको हो।


एकीकृत समाजवादीले मङ्सिर महिनाभित्र प्रदेश तथा चैतभित्र जिल्ला अधिवेशनहरू सम्पन्न गर्ने लक्ष्य राखेको छ। 


प्रतिक्रिया