प्रि ओपन सेसनमा घट्यो नेप्से परिसूचक

Jasus Khabar 3945+ समाचार ( )
१७ वैशाख २०८२

प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेको छ। बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.०७ अंकले घटेर २६३१.९० विन्दुमा अडिएको छ।

यो समयमा ४४ स्क्रिप्सको ३ लाख ३७ हजार ४३६ कित्ता सेयर २१ करोड १९ लाख ४२ हजार ३९२ रुपैयाँमा खरिदबिक्री भए।

कारोबारमा आएकामध्ये १८ स्टक्सको मूल्य बढ्दा २५ वटाको घट्यो।

प्रतिक्रिया

सम्बन्धित समाचार