कतार एयरवेजले आफ्नो उडान पुनः सुरु गरेको छ ।>
इरानले कतारस्थित अमेरिकी अल उदेद एयरबेसमा आक्रमण गरेपछि कतारले केही समयको लागि आफ्नो हवाई क्षेत्र बन्द गरेको थियो ।>
यो पनिः>
ट्रम्पको दाबी : इरान र इजरायल युद्धविराम गर्न सहमत>
डोनाल्ड ट्रम्पको घोषणापछि इरानी विदेशमन्त्रीले भने– इजरायलसँग कुनै अन्तिम युद्धविराम भएको छैन>>