काठमाडौंको बालाजु माछापोखरीमा काठमाडौं महानगरपालिकाले तरकारी बजार हटाए पछि बन्चरे डाँडा फोहर लैजाने गाडी तिनपिप्लेका स्थानीयले अवरोध गरेको छ ।>
महानगर प्रहरीहरु आज बिहानै माछापोखरी सडकमा लस्करै उभिएर तरकारी बजारलगायत सार्वजन यातायात पनि अवरोध गरेको थियो ।>
>
जसका कारण स्थानीयले फोहरको गाडी रोकेको हो ।>
>>