संसद भवनअगाडि एक युवाले गरे आत्मदाहको प्रयास

Jasus Khabar 1+ समाचार ( )
१० माघ २०७९

नयाँ बानेश्वरस्थित संसद भवन अगाडि एकजनाले आफ्नै शरीरमा आगो लगाएका छन् ।

३६ वर्षीय इलाम घर भएका प्रेम प्रसाद आचार्यले संसद भवन अगाडि  पेट्रोल खनाएर आगो लगाएर आत्मदाहको प्रयास गरेका हुन्। 

काठमाडौं प्रहरी परिसरका प्रवक्ता  दिनेशराज मैनालीले उनको उद्धार गरी किर्तिपुरको वर्न अस्पताल लगिएको बताए ।

प्रतिक्रिया