सरकारले थुनामा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा. धवलशमशेर राणालाई छाड्ने तयारी गरेको छ।>
राणा क्यान्सर 'सर्भाइबर' हुन्। उनलाई क्यान्सरको थप उपचारका लागि सरकारले छाड्ने तयारी गरेको हो। >
उपचारपछि पुन: कानुनी प्रक्रियामा सहभागी हुने सर्तमा उनलाई छाड्ने तयारी गरिएको हो।>
२०८१ चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका क्रममा हिंसा भड्काएको आरोपमा पक्राउ परेका हुन्।>
>
>>