१०० मत गन्दा सुक्देवको ५० र सुबोधको पनि ५० ः कडा टक्कर जारी

Jasus Khabar 1+ समाचार ( )
२६ माघ २०८१

नेपाल रेड क्रस सोसाइटि मोरङ जिल्लाका शाखाको निर्वाचनको मतगणना सुरु भएको छ। निर्वाचनमा २७९ मत खसेको जानकारी प्राप्त भएको छ। मतगणनाको १०० मत गन्दा सुकदेव प्रसाद मण्डलले ५० मत प्राप्त गरेका छन् भने सुवोध कुमार सिंहले ५० मत प्राप्त गरेका छन्। निर्वाचन दादरबैरियाको सरस्वति बिद्यालयमा सम्पन्न भएको थियो।

यस निर्वाचनको परिणामले अगामी दिनहरूमा मोरङ जिल्लाको रेड क्रस शाखाको नेतृत्व चयनमा महत्वपूर्ण भूमिका निभाउनेछ। मतगणना प्रक्रिया जारी रहेको र परिणामको अपक्ष गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार