नेपालले विश्वकप छनोटको पहिलो चरणमा लाओससँग खेल्ने

Jasus Khabar 1+ समाचार ( )
११ श्रावण २०८०

नेपालले सन् २०२६ मा हुने विश्वकप फुटबलको छनोटअन्तर्गत पहिलो चरणमा लाओससँग खेल्ने भएको छ ।

एसियाली फुटबल महासंघ (एएफसी) ले ड्र सार्वजनिक गरेको हो ।

प्रतिक्रिया