बेलकोटगढीमा सामुदायिक कुकुरहरूको स्थायी बन्ध्याकरण

Jasus Khabar 3945+ समाचार ( )
२ जेठ २०८२

 नुवाकोटको बेलकोटगढीमा कुकुरहरूको स्थायी बन्ध्याकरण गरिएको छ। बेलकोटगढी नगरपालिकाको सामुदायिक कुकुरको बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप कार्यक्रमअन्तर्गत सो कार्यक्रमको सुरुवात गरिएको हो।  

पहिलो चरणमा बेलकोटगढी नगरपालिका–१० वेलकोटबाट कुकुरको बन्ध्याकरणको सुरुवात गरिएको छ। 

बेलकोटगढी नगरपालिका मेयर जगतबहादुर गुरुङले सर्वसाधारणको सुविधाका लागि यो कार्यक्रमलाई निरन्तरता दिइने बताए। 

प्रतिक्रिया