यातायातसम्बद्ध संगठनहरुले आन्दोलन गर्ने

Jasus Khabar 1+ समाचार ( )
२६ माघ २०७९

यातायात श्रेत्र सुधारका लागि यातायात श्रमिक सम्बद्ध तीनवटा संगठनहरुले आन्दोलन गर्ने भएका छन्।

उनीहरुले आज एक कार्यक्रम गर्दै यातायात श्रेत्र सुधारका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा ज्ञापनपत्र बुझाउँदापनि आफ्ना मागहरुको बेवस्ता गरेको भन्दै आन्दोलन गर्ने बताएका हुन्।

नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल याताया स्वतन्त्र मजदुर संगठनले संयुक्त आन्दोलन गर्ने भएका हुन्।



  







प्रतिक्रिया

सम्बन्धित समाचार