पर्यटकले गुलजार बन्दै काठमाडौं (फोटो फिचर)

Jasus Khabar 3925+ समाचार ( )
२३ वैशाख २०८२

सन् २०२५ को पहिलो चार महिनामा ४ लाख १५ हजार ४८ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । गत वर्षको सोही अवधिमा ४ लाख २० हजार ४ सय ४६ पर्यटक नेपाल आएका थिए ।

tourist-2-1746512662.JPG
यो संख्या हवाई मार्गबाट आउने पर्यटकको हो । स्थल मार्गहुँदै आउने भारतीय तथा तेस्रो मुलुकका पर्यटकको संख्या यसमा समावेश छैन । यस वर्षको अप्रिलमा धेरै संख्यामा पर्यटक आएर कीर्तिमान कायम भएको छ । यो महिना १ लाख १६ हजार ४९० पर्यटक आगमन भएको छ ।

tourist-3-1746512675.JPG
यो संख्या अहिलेसम्मकै सबैभन्दा बढी हो ।

4-1746512690.JPG


प्रतिक्रिया