आज नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय बैठक बस्दै

Jasus Khabar 1+ समाचार ( )
१५ श्रावण २०८०

माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय बैठक आज बस्दैछ ।

पार्टी केन्द्रयि कार्यालय आलोकनगरमा बस्ने बैठकले यसअघि स्थगित गरिएका स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय समिति बैठकको नयाँ मिति तय गर्नेछ ।

यसअघि तय भएको साउन १६ र १७ गते स्थायी कमिटी, १८ र १९ गते पोलिटब्युरो र २० र २१ गते केन्द्रीय कमिटी बैठक बोलाइएको भए पनि अन्तिम समयमा आएर स्थगित गरिएको थियो ।

 ।

प्रतिक्रिया