क्षतिग्रस्त अर्थ मन्त्रालयको भवनमा रंगरोगन धमाधम (फोटोफिचर)

Jasus Khabar 3958+ समाचार ( )
२ अशोज २०८२

गत भाद्र २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगलागी भएको सिंहदरबारस्थित अर्थ मन्त्रालयमा रंगरोगनको काम सुरु भएको छ।

प्रदर्शनकारीहरुले देशकै प्रमुख प्रशासकीय भवन सिंहदरबार, मन्त्रालयहरु तथा सरकारी कार्यालयमा तोडफोडसहित आगजनी गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित समाचार