स्वास्थ्य मन्त्रालय जान लागेका आन्दोलनरत चिकित्सक र प्रहरीबिच धकेलाधकेल

Jasus Khabar 3945+ समाचार ( )
११ वैशाख २०८२

आन्दोलनरत आवासीय चिकित्सक र प्रहरीबिच माइतीघरमा धकेलाधकेल भएको छ। बिहीबार स्वास्थ्य मन्त्रालय जान लागेका आन्दोलनरत आवासीय चिकित्सक र प्रहरीबिच धकेलाधकेल भएको हो।

विगत २९ दिनदेखि आन्दोलन गर्दै आइरहेका उनीहरु आज स्वास्थ्य मन्त्रालय जान लागेका थिए। तर प्रहरीले भने उनीहरुलाई रोकेको छ।

न्यूनतम पारिश्रमिक माग गर्दै २९ दिनदेखि आवासीय चिकित्सकहरू आन्दोलन गर्दै आइरहेका छन्। 

प्रतिक्रिया

सम्बन्धित समाचार