च्यासललाई ललकार्न बन्द गरौँ : योगेश भट्टराई

Jasus Khabar 3925+ समाचार ( )
२७ आषाढ २०८२

 नेकपा (एमाले) का सचिव योगेश भट्टराईले पार्टीभित्र देखिएको पक्ष विपक्षको विवाद बन्द गर्न आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमार्फत सचिव भट्टराईले धुवीकरण बन्द गर्न र आपसमा विमर्श गरेर समाधान खोज्न आग्रह गरेका हुन् ।

‘च्यासललाई ललकार्ने, च्यासलबाट ललकार्ने, कृपया यो तरिका बन्द गरौँ’, भट्टराईले लेखेका छन्, ‘बसौँ, आपसमा विमर्श गरौँ,सहकार्यमार्फत समाधान खोजौँ,जबको मर्म पनि यही हो,राष्ट्र, जनता र एमाले, हामी सबै एक ठाउँ उभिने आधार !’ ।

प्रतिक्रिया