सशस्त्र प्रहरीको स्थापना दिवस

Jasus Khabar 3925+ समाचार ( )
१५ जेठ २०८२


सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेडक्वाटर सुनसरीद्वारा मंगलवार इनरुवा नगरपालिका-४ स्थित कार्यालय परिसरमा १८ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी प्रमुख अतिथि सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराहा बाहिनी मुख्यालय पकली सुनसरीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्युपाने, सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेडक्वाटर सुनसरीका गणपति सशस्त्र प्रहरी उपरीक्षक निर्मल कुमार थापा, जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिना, राष्ट्रिय अनुसन्धान विभाग, सुनसरीका प्रमुख तुलसी कट्टेल, हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी, कोशी गाउँपालिका अध्यक्ष ऐयुब अन्सारी, भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अखतर आजाद मियालगायत ।


प्रतिक्रिया