रातो मच्छिन्द्रनाथको रथारोहण सम्पन्न भएको छ।>
योसँगै यही वैशाख १८ गते ललितपुरको पुलचोकबाट रथ तान्न सुरु हुनेछ।>
>
वर्षा र समृद्धिको प्रतीकका रूपमा पूजा गरिने रातो मछिन्द्रनाथको यो जात्रा काठमाडौँ उपत्यकाको नेवार समुदायको एक ऐतिहासिक र सांस्कृतिक रूपमा अति महत्वपूर्ण चाड हो।>>