सुनको मूल्य तोलामा १५ सयले बढ्याे

Jasus Khabar 1+ समाचार ( )
४ अशोज २०८१

नेपाली  बजारमा  सुनको मूल्य पुनः उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, सुनको मूल्यमा प्रतितोला १५०० रुपैयाँको वृद्धि भएको छ। 

बिहीबार छापावाला सुनको कारोबार १ लाख ५५ हजार ६ सयमा भएको थियो,। आजको मूल्य १ लाख ५७ हजार १ सय निर्धारण गरिएको  छ  छ।

यसैगरी, चाँदीको मूल्य पनि ३५ रुपैयाँले वृद्धि भएको छ। बिहीबारको मूल्य १ हजार ८ सय ८० रुपैयाँ रहेको चाँदी आज १ हजार ९१५ रुपैयाँमा कारोबार   भईरहेको  छ। 






प्रतिक्रिया