>
नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठक भोलि बस्ने भएको छ ।>
पार्टीका विभिन्न तहका बैठक कहिले र कहाँ गर्ने भन्ने विषयमा छलफलको लागी बैठक बस्ने भएको हो । बैठक मीनभवनस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए ।
>>