यातायात व्यवसायीको विरोधले सुनसान बन्यो काठमाडौंको सडक

Jasus Khabar 3925+ समाचार ( )
२० जेठ २०८२

यातायात व्यवसायीहरूको विरोधका कारण आज देशका धेरैजसो सहरमा सार्वजनिक यातायात पूर्ण रूपमा ठप्प भएको छ । यसको प्रत्यक्ष प्रभाव सडकमा प्रस्ट देख्न सकिन्छ । अन्य दिनको तुलनामा अत्यन्तै कम सवारीसाधन चलेका छन् र मुख्य सडकहरू समेत प्रायः सुनसान देखिएका छन् । यात्रुहरू हैरान छन् भने सडकहरू रित्तो देखिएको यो दृश्य अनौठो र असामान्य लाग्दछ । तस्वीरहरूमा देखिएझैं, प्रायः जाम रहने काठमाडौंका व्यस्त सडकहरू आज खाली छन् ।



प्रतिक्रिया