नेपाली बजारमा आज सुन चाँदीको मूल्य स्थिर

Jasus Khabar 1+ समाचार ( )
३१ श्रावण २०८१

नेपाली बजारमा आज सुन चाँदीको मूल्य स्थिर रहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार १ लाख ५० हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

यसैगरी, आज चाँदीको मूल्य  पनि स्थिर रहेको छ । बुधबार तोलामा १ हजार ७ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी आज  पनि सोही मूल्यमा कारोबार भइरहेको  हो ।   


प्रतिक्रिया

सम्बन्धित समाचार