मोरङमा १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।>
पक्राउ पर्नेमा लेटाङ नगरपालिका-२ बस्ने ३५ वर्षीय अनिल राईलाई रहेका छन् । उनलाई प्रहरीले आइतबार बिहान पक्राउ गरेको हो ।>
राईले ती बालिकालाई जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको टोलीले पक्राउ गरेको हो । >
घटनाका विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
>>