पोर्चुगलमा नेपालीहरूको आवास अनुमति खारेज

Jasus Khabar 3925+ समाचार ( )
२ अशोज २०८२

नेपालको भएको दुई दिने जेन–जी आन्दोलनको मौका छोपेर ठूलो संख्यामा कैदी बाहिर निस्केपछि नेपालमाथि विभिन्न देशहरूले रोक लगाउन थालेका छन्। 

युएईले वर्किङ र पर्यटन दुवै भिसा रोकेको छ। दक्षिण कोरियाले पनि इ–७ भिसा रोकेको छ। यसबिच पोर्चुगलले समेत आवास अनुमति पत्र लिएर देश बाहिर जान नेपालीलाई रोक लगाएको छ। भारतले पनि सीमामा कडाइ गरेको छ। 

प्रतिक्रिया