सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

Jasus Khabar 3945+ समाचार ( )
६ श्रावण २०८२

 मंगलबार स्थानीय बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा  १८ सय रुपैयाँले बढेको हो ।  

 महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । गत सोमबार सुन तोलामा १ लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै आज चाँदीको मूल्य प्रतितोला २ हजार ३२० रुपैयाँमा कारोबार भइरहेको छ । 

प्रतिक्रिया