राप्रपा भातृ संस्थाका अध्यक्ष पक्राउ

Jasus Khabar 3945+ समाचार ( )
३ जेठ २०८२

राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका अध्यक्ष सुजित केसी पक्राउ परेका छन् । सामाजिक सञ्जालमा भाम्रक सूचना संप्रेषण गरेको आरोपमा प्रहरीको साइबर ब्यूरोले उनलाई आज पक्राउ गरेको हो ।

उनी राप्रपा निकट युवा  भातृ संस्थाका अध्यक्ष हुन् । केसीविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन अन्तर्गतको अपराधमा अनुसन्धान भइरहेको जनाइएको छ । बिस्तृत जानकारी आउन बाँकी रहेको छ।


प्रतिक्रिया

सम्बन्धित समाचार