>
हरिनगर गाउँपालिका वडा नं-५ स्थित वसन्तपुरमा साेमबार भएको भिषण आगलागीबाट ११ घर परिवारलाई जलेर नष्ट भएपछि बकर ईद (इदुल जोहा) लाई लक्षित गर्दै पीडित परिवारलाई खाद्यान्न सामाग्री हस्तान्तरण गरिएको हो।>
>
११ घर परिवारकाे २९ वटा घर पुर्ण रुपमा जलेर नष्ट भएपछि जियाउल हक मेमोरियल ट्रष्ट च्यारेटीका अध्यक्ष डा खालिद हक हुसैनले उक्त घरको परिवारलाई हिजो बकर ईद (इदुल जोहा) अवसरमा खाद्यान्न सामाग्री हस्तन्तरण गरिएको हो >>