मेडिकल पसलको आडमा लागुऔषधको कारोबार गर्नेलाई प्रहरीले पक्राउ गरेको छ। >
लागुऔषध नियन्त्रण ब्युरोका प्रहरी (सई) तुल प्रसाद पिडासैनीको टोलीले रौतहटको चन्द्रपुर नगरपालिका-७ नयाँबस्तीका लालबाबू साहलाई पक्राउ गरेको हो। >
उनले मेडिकलको नाममा ड्रग्स बेच्ने गरेको सूचना पाएपछि लागुऔषध नियन्त्रणको टोलीले साहको पसल र घरमा छापामारी गरेको थियो। >
पूरा विवरण आउन केही समय लाग्ने र अनुसन्धानकै क्रममा रहेकाले सबै बताउन नमिल्ने प्रहरीले जनाएको छ। >
>>>>
>>>>
>>>>>