आज नेपाली बजारमा सुनको मूल्य १२ सय रुपैयाँले घटेको छ ।>
मंगलबार प्रतितोला १ लाख १९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। छापावाला सुनको आज १ लाख १८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।>
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन तोलामा १ लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य १५ रुपैयाँले घटेर तोलाको १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
>>