भक्तपुरमा एकै ठाउँमा दुईजना युवतीको शव फेला परेको छ। मध्यपुर ठिमी नगरपालिका- ८ बोडेमा आज बिहान एकै ठाउँमा दुई युवतीको शव फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।>
डीएसपी ढुण्डिराज न्यौपानेका अनुसार घटनास्थलमा प्रहरी पुगेको छ। प्रहरीले मृतकको नाम, ठेगाना सार्वजनिक गरेको छैन।>>
>>