कुथुर्के चरा

Jasus Khabar 3925+ समाचार ( )
३१ जेठ २०८२

 सुनसरीको इनरुवा नगरपालिका-९ मा आहाराको खोजीमा रहेको कुथुर्के चरा (ब्लु थ्रोटेड बार्बेट) ।

तराई र पहाडी जङ्गलका फलफूल दिने रूखहरूमा बस्ने यो चरा दुई सयदेखि दुई हजार मिटर उचाइसम्म पाइन्छ । 

प्रतिक्रिया