सप्तरीको तिरहुत गाउँपालिका–१ मा करेन्ट लागेर आज एक व्यक्तिको ज्यान गएको छ ।
स्थानीय क्रिकोल गाउँका भूपेन्द्र बिराजी यादवको करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधव काफ्लेले जानकारी दिए ।
काफ्लेका अनुसार ४० वर्षका यादवलाई आफ्नै घरमा पङ्खाको तार जोड्ने क्रममा करेन्ट लागेको थियो । उपचारका लागि भारदहस्थित भारदह अस्पतालमा पठाइएको भए पनि त्यहाँ उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ । >>
करेन्ट लागेर एक जनाको मृत्यु
प्रतिक्रिया
ताजा समाचार
कतारमा रहेको भाउजुको सट्टा नन्दले दिइरहेकी एसईई पर...
Jasus Khabar | २४ चैत्र २०८२
सामाजिक सञ्जालका भ्रमप्रति हिलाल पब्लिक माध्यमिक व...
Jasus Khabar | २३ चैत्र २०८२
ब्रहमदेव महतोको सामग्रीमाथि प्रेस काउन्सिलको कडाइ-...
Jasus Khabar | ११ चैत्र २०८२
बदलिए नाम, उही खेल-कांग्रेसमा अझै परिवारवादकै मेल...
Jasus Khabar | २ चैत्र २०८२
देश चलिरहेको छ कि केवल शक्तिशालीहरूको ‘एडजस्टमेन्ट...
Jasus Khabar | १ चैत्र २०८२
हरिनगर गाउँपालिका अध्यक्षद्वारा सामाजिक सञ्जालमा फ...
Jasus Khabar | १ चैत्र २०८२