आज (सोमबार) सुनको मूल्य प्रतितोला एक लाख ९५ हजार दुई सय रुपैयाँ कायम रहेको छ। >
आइतबार पनि सुन यहीँ मूल्यमा कारोबार भएको थियो। यता, चाँदीको मूल्य भने सामान्य बढेको छ। >>
आइतबार प्रतितोला दुई हजार एक सय ६० रुपैयाँ रहेको चाँदीको मूल्य आज दुई हजार एक सय ७० रुपैयाँ पुगेको छ।>
>
>