भ्रष्टाचार मुद्दा दायर भएपछि सांसद मोहन बस्नेत निलम्बित

Jasus Khabar 3958+ समाचार ( )
२ जेठ २०८२

नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री एवम् प्रतिनिधिसभा सदस्य मोहनबहादुर बस्नेत सांसद पदबाट निलम्बित भएका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज (बिहीबार) बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । यो मुद्दा दायरसँगै उनीसांसद पदबाट स्वतः निलिम्बित भएका हुन् ।

प्रतिक्रिया