सुनसरी - हरिनगर गाउँपालिकामा छात्रा विद्यालय सञ्चालनमा आएको छ। हरिनगर गाउँपालिका वडा नं - १ भुटाहा वडा कार्यालयकाे छेउ अवस्थित छात्रा विद्यालय सञ्चालनमा आएको हो। >
हरिनगर गाउँपालिका वडा नं - १ बसोबास गर्ने मौलाना समसाद आलम नदबिले भुटाहा छात्रा बिद्यालय कक्षा १ सम्म सुविधा सम्पन्न विद्यालय सञ्चालनमा लियाएर शुभारम्भ गरेका छन्।>
अहिको युगमा बालिकाहरु सुरक्षित न भएकोले केटीहरुलाई छुटै स्थानमा राखेर पढाउने उद्देश्यको साथ उक्त विद्यालय सञ्चालनमा लियाइएको हो।>
केटीहरूको लागि मात्र सञ्चालित विद्यालय (छात्रा विद्यालय) केटीहरूकै लागि डिजाइन गरिएको हुन्छ, त्यसैले त्यहाँ केटाहरूको उपस्थिति सामान्य रूपमा हुँदैन। तर कुनै विशेष कार्यक्रम, प्रतियोगिता, वा परियोजनाको सन्दर्भमा यदि केटाहरू त्यहाँ जानुपर्ने हुन्छ भने विद्यालयले आवश्यक सुरक्षा उपायहरू अपनाउनु अनिवार्य हुन्छ। >
भुटाहा छात्रा विद्यालयका प्रधानध्यापक मौलाना समसाद आलम नदबि कार्यक्रम आफ्नो मन्तव्य राख्नुहुनुहुदै लामो संघर्स प्रयास पश्चात् विद्यालय खोल्न सफल भए अब सबैको साथ सहयोग गरि विद्यालयलाई अगाडी लानु पर्ने बताए ।>>