आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ सयले घटेको छ ।>
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार प्रतितोला रु एक लाख ५६ हजार सात सयमा कारोबार भएको छापावाला सुन आज एक लाख ५६ हजार चार सय निर्धारण रहेको छ ।
>
>
चाँदीको मूल्य प्रतितोला रु १५ ले घटेको छ । मङ्गलबार प्रतितोला रु एक हजार नौ सय पाँचमा कारोबार भएको चाँदी आज एक हजार आठ सय ९० निर्धारण भएको छ ।>
>>