सुनको भाउ घट्यो , प्रतितोला १ लाख ६० हजार रुपैयाँ तय

Jasus Khabar 1+ समाचार ( )
२ मंगशिर २०८१

आइतबार सुनको भाउ तोलामा १ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिन प्रतितोला १ लाख ६० रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख ६० हजार १ सय रुपैयाँ थियो । सुनको भाउ यसअघि कात्तिक १५ गते प्रतितोला १ लाख ७१ हजार रुपैयाँ थियो । चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ घटेको छ ।

अघिल्लो दिन चाँदीको भाउ प्रतितोला १९१० रुपैयाँ रहेकोमा आज १९०५ रुपैयाँ छ ।

प्रतिक्रिया