रथयात्रालाई मुलुकको पहिचानका रूपमा स्थापित गरिने (फोटो फिचर)

Jasus Khabar 3925+ समाचार ( )
२ भाद्र २०८२

 विराटनगरमा भव्य र शान्त रूपमा श्रीराधाकृष्ण रथयात्राको ५८ औं संस्करण निकालिएको छ। विराटनगर ३ स्थित राधाकृष्ण मन्दिरबाट निकालिएको रथयात्राका क्रममा जोडिन हजारौंको संख्यामा श्रद्धालु भक्तजन विराटनगरको सडकमा उपस्थित भए।

रथयात्राका क्रममा रथमा जोडिएको डोरी तानेर भक्तजनले करिब ९ किलोमिटरको नगरपरिक्रमा गर्ने रथयात्रा व्यवस्थापन समितिका सचिव कृष्ण कार्कीले जानकारी दिए।

प्रतिक्रिया