काठमाडौं। पाकिस्तानले भारतको जम्मू र पठानकोटमा आक्रमण गरेको छ।>
>
भारतीय संचारमाध्यमका अनुसार पाकिस्तानी ड्रोनहरूले जम्मू विमानस्थल र पठानकोट वायुसेना स्टेसनलाई निशाना बनाएको हो।>
>
उक्त क्षेत्रमा साइरनको आवाजसँगै ‘ब्ल्याकआउट’ भएको भएको छ। स्थानीयका अनुसार धेरै ठाउँमा विस्फोटको आवाज सुनिएको छ।>>