सरकारले सुनका मालिकहरुलाई जोगाउन खोजेको आशंका : रवि लामिछाने

Jasus Khabar 1+ समाचार ( )
१३ श्रावण २०८०


राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले सुनका मालिकहरुलाई जोगाउन खोजेको आशंका व्यक्त गरेका छन् । आज पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले सुन तस्करी प्रकरणमा निश्पिक्ष छानविन नगर्ने हो कि भन्ने आशंका बढेको बताए ।

सुन तस्करी प्रकरणलाई छोडेर सरकारले अर्को फाईल खोल्दै त्यसलाई मोड्न सक्ने सम्भावना बढेको उनको भनाई छ । ‘


प्रतिक्रिया